All Students of Class XI Science are requested to join Official Facbook Group
२०७९ साल असार २६ गते आइतबारका दिन ईस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोले सो दिन यस विद्यालयमा पठनपाठन नहुने र असार २७ गते सोमबारदेखि पूर्ववत् रुपमा कक्षा सञ्चालन हुने व्यहोरा अवगत गराइन्छ ।
यस एभरेष्ट माध्यमिक विद्यालयले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा -Result_ आज मिति २०७९/०३/१४ गतेका दिन प्रकाशित गरेको कुरा जानकारी गराइन्छ । उक्त परीक्षामा NG (Not-Graded) आएका विद्यार्थीहरुले कक्षा १२ मा अध्ययन गर्न पूरक परीक्षा (Supplementary Examination) दिनुपर्ने भएकोले सोका लागि २०७९/०३/१६ गते सम्ममा विद्यालयको लेखा शाखामा परीक्षा शुल्क रु. ५००/– बुझाई पूरक परीक्षा फाराम भर्नुहुन र तल दिइएको रुटिन अनुसार परीक्षामा सहभागी हुनुहुन सूचित गरिन्छ । उक्त परीक्षामा सामेल नहुने विद्यार्थीहरुले पुनः कक्षा ११ मा नै अध्ययन गर्नुपर्ने छ । Date and Subjects 2079-03-17 Com. English , 2079-03-18 Com. Nepali , 2079-03-19 Biology/ B. Maths/Finance/Computer , 2079-03-20 Mathematics/Social Studies , 2079-03-21 Chemistry/ Economics , 2079-03-22 Physics/Accounting :: समय ः बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म परीक्षा संयोजक एभरेष्ट मा.वि. सुख्खानगर, बुटवल–८
+2 examinations are to be held from Bhadra 30, 2078. All guardians and students are requested to pay their dues upto Ashoj, 2078.
EEBSS wishes every students and their families a happy and festive Bada Dashain. The physical classes will not be conducted from Ashoj 25 to Kartik 03.